ग्लोबल टिभि
0
कञ्चनपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बेलौरी नगरपालिका-४ बजार बस्ने भारत घर भएका २१ वर्षीत कुन्दन गुप्ता रहेका छन्। उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।
किशोरीलाई उनले पटक-पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Post Views: 1,013
Leave a Reply