ह्याम्स अस्पतालका अध्यक्ष भण्डारीलाई अन्तर्राष्ट्रिय सम्मान

 ग्लोबल टिभि      शनिबार, फाल्गुन १४, २०७८      0

काठमाडौं फाल्गुन १४
ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारी अन्तर्राष्ट्रिय मानार्थ डाक्टरको उपाधीबाट सम्मानित भएका छन् ।

फ्रान्सको पेरिसमा सञ्चालित युरोपियन इन्टरनेशनल युर्निभर्सिटीले ह्याम्स अस्पतालका अध्यक्ष समेत रहेका भण्डारीलाई नेपालको अस्पताल क्षेत्रको व्यावसायिक व्यवस्थापनमा कुशल नेतृत्व गरेको भन्दै शुक्रबार साँझ थाइल्याण्डको ब्याङ्ककमा आयोजित एक कार्यक्रमकाबीच सम्मान गरेको हो ।
भण्डारीलाई नेपालको स्वास्थ्य,सामाजिक क्षेत्रमा प्रशंसनीय कार्य गरेबापत भण्डारीलाई सम्मान गरिएको सो युर्निभर्सिटीले जनाएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *