सरकारले फोहोरको वैज्ञानिक व्यवस्थापन गर्न र्यापिड एक्सन टास्क फोर्स गठन गर्ने

 ग्लोबल टिभि      शुक्रबार, फाल्गुन २७, २०७८      0

फागुन २७

सरकारले बञ्चरे डाँडा ल्याण्डफिल्ड साइडमा देखिएका समस्या समाधान गर्न र्यापिड एक्सन टास्क फोर्स गठन गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले फोहोरको वैज्ञानिक व्यवस्थापन गर्न र्यापिड एक्सन टास्क फोर्स गठन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले बञ्चरे डाँडा ल्याण्डफिल्ड साइडमा देखिएका समस्या समाधान गर्न यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले सार्वजनिक खरिद ११ औँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *