ग्लोवल टि.भी.
सोमवार, माघ १२, २०७७
0
नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रूपैयाँले घटेको छ।
आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार चार सय रूपैयाँ कायम भएको छ। आइतबार सुन ९२ हजार छ सय रूपैयाँमा कारोबार भएकोसुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
यसैगरी, आज तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार नौ सय रूपैयाँ कायम भएको छ।
सुनको मूल्य घटे पनि चाँदीको भने स्थिर रहेको महासंघले जानकारी दिएको छ। महासंघका अनुसार आज चाँदी एक हजार दुई सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।
Post Views: 644
Leave a Reply