ढुंगा प्रहार गर्दा एक जनाको मृत्यु

 ग्लोवल टि.भी.      सोमवार, माघ १२, २०७७      0

छिमेकीले ढुंगा प्रहार गर्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १३ लाते बस्ने २१ वर्षीय रामु बिक रहेका छन्।

उनको आइतबार साँझ मृत्यु भएको हो।

आपसी विवादमा सोही ठाउँ बस्ने २० वर्षीय खिम बहादुर पुनले रामुको टाउकोमा ढुङ्गा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

हत्या गरी फरार रहेका खिम बहादुर पुनको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *