मिटरब्याजी मन्टुलाई कारवाहीको माग गर्दै अदालतमा धर्ना

 ग्लोबल टिभि           0

मिटरब्याजमा रकम लगानी गरी ठगी गरेको आरोपमा पक्राउ परेका मन्टु भनिने सञ्जय रौनियारलाई कारवाही गर्न माग गर्दै पीडितहरुले जिल्ला अदालत मोरङ परिसरमा धर्ना दिएका छन् ।

सरकारी वलिकको कार्यालयलले जिल्ला अदालत मोरङमा अपराधिक लाभ र ठगी मुद्दा दर्ता गराएपछि पीडितले हदैसम्मको कारवाही माग गर्दै मंगलबार अदालत परिसरमा धर्ना दिएका हुन् ।

चर्को ब्याजमा ऋण दिएर जबर्जस्ती असुल गरी गठी गरेको आरोपमा प्रहरीले विराटनगर– ९ घोगापुल चोकका ४२ रौनियारलाई एक महिना अघि पक्राउ गरेको थियो । रौनियार विरुद्ध जिल्ला अदालत मोरङमा १७ वटा मुद्दा दर्ता गराएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *