९ महिनामा २७ वाणिज्य बैंकको नाफा ५० अर्ब ९७ करोड (सूचीसहित)

 ग्लोबल टिभि      बुधबार, बैशाख ७, २०७९      0

बैशाख ७– २७ वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७८–७९ को ९ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् ।

चैत पहिलो साता भित्रै वित्तीय रिपोर्ट सार्वजनिक गरेका बैंकलेहरुले साउनदेखि चैतसम्ममा कुल ५० अर्ब ९७ करोड ७८ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् ।

यद्यपि, यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा जम्मा ०.४६१ प्रतिशतले मात्र बढी हो । आर्थिक वर्ष २०७७–७८ को ९ महिनामा २७ वटा बैंकहरुले कुल ५० अर्ब ७४ करोड २६ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । तर, यस वर्ष २३ करोड ५२ लाख ५ हजार रुपैयाँले मात्र बैंकहरुको नाफा बढेको हो

कुन बैंकको स्थिति कस्तो छ: 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *