प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीबाट लगाए टीका

 ग्लोवल टि.भी.      सोमवार, कार्तिक १०, २०७७      0
तस्वीर : प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाको ट्वीटरबाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट बडा दशैंको टीका ग्रहण गर्नुभएको छ । उक्त अवसरमा प्रथम महिला राधिका शाक्यले पनि राष्ट्रपतिबाट बडा दशैंको टीका र जमराकने ग्रहण गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओली गृहजिल्ला झापामा रहनुभएकोले आफ्नो निवासमा प्रथम महिला राधिका शाक्यलाई मात्र दशैंको टीका लगाइदिनु भएको थियो ।

Image

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *