आईजीपी नियुक्तिको निर्णयविरुद्धको रिटको सुनुवाइ आज

 ग्लोबल टिभि           0

बैशाख २१-नेपाल प्रहरीको आईजीपीमा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा आज (बुधबार) सुनुवाइ हुँदै छ। एआईजी विश्वराज पोखरेलले कनिष्ठलाई बढुवा गरेको भन्दै सर्वोच्च अदालतमा रिट हालेका थिए।

उनले गत सोमबार वारेसमार्फत रिट दर्ता गरेका थिए। रिटमा वरिष्ठता मिचेर भएको बढुवा बदरको माग गरिएको छ। सिंहभन्दा पोखरेल १६ महिना अगाडि एआईजीमा बढुवा भएका थिए। सरकारले सिंहलाई आइतबार आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो। उनले सोमबार दर्ज्यानी चिह्नसमेत लगाइसकेका छन्।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *