अनिश्चित समयका लागि १९औं एसियाली खेलकुद स्थगित

 ग्लोबल टिभि      शुक्रबार, बैशाख २३, २०७९      0

वैशाख २३– चीनको होङझोउ शहरमा सेप्टेम्बरका लागि निर्धारित एसियाली खेलकुद अनिश्चित समयका लागि स्थगित भएको छ ।

आयोजक राष्ट्रले प्रतियोगिता सार्नुपर्ने कारण प्रष्टसँग उल्लेख नगरे पनि चीन अहिले कोरोना महामारीको चपेटामा परेको छ । सन् २०१९ को जनवरीमा महामारीको सुरुवाती समयको भन्दा धेरै संक्रमित भेटिन थालेपछि चीनले थप जोखिमबाट बच्ने निर्णय गरेको हो ।

आयोजक संस्थाको आधिकारिक वक्तव्यमा प्रतियोगिताको नयाँ मिति पछि निर्धारण गरिने उल्लेख छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *