कुनैपनि मतदान केन्द्रमा मतदान कार्य हालसम्म स्थगित भएको छैन : निर्वाचन आयोग

 ग्लोवल टि.भी.      शुक्रबार, बैशाख ३०, २०७९      0

वैशाख ३०-अहिलेसम्म केही स्थानमा छिटफुट घटना बाहेक देशभर स्थानीय तह सदस्य निर्वाचनमा शान्तिपूर्ण तथा उत्साहपूर्वक रुपमा मतदान भइरहेको निर्वाचन आयोग ले जनाएको छ ।

र्निवाचन आयोगका अनुसार केही मतदान केन्द्रमा सामान्य विवादका कारण मतदान रोकिएर सूचारु हुनेक्रम जारी छ । कुनैपनि मतदान केन्द्रमा मतदान कार्य हालसम्म स्थगित भएको छैन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.