संसद् भवनअघि सिलिन्डर विस्फोट गराएको घटनामा ६ जना पक्राउ

 ग्लोवल टि.भी.      शुक्रबार, बैशाख ३०, २०७९      0

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवन अघि सिलिन्डर विस्फोट गराएको घटनामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विस्फोटबाट बिके कम्प्लेक्सको सिसा फुटेको छ । पक्राउ पर्नेमा सबै पुरुष रहेका छन् ।

शुक्रवार बिहान २ बजे संसद् भवन गेटअघि अपरिचित समूहले सिलिन्डरलाई आगो लगाएर विस्फोट गराएको प्रहरीको भनाई छ । प्रहरीले घटनास्थलबाट नेकपा सिवादी लेखिएको पर्चा फेला पारेको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.