एनआरएन अमेरिकाको युवा संयोजकमा वजेश उप्रेतीले उम्मेवारी दिने

 ग्लोबल टिभि           0

काठमाडौं । गैरआवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको आगामी निवार्चनका लागि युवा संयोजकको पदमा वजेश उप्रेतीले उम्मेद्‍वारी दिने भएका छन्।

युवा जोश र विस्वासका साथ एनआरएनए अमेरिकाको मुहार फेर्न आफुले वर्ष २०२१–२०२३ का लागि आगामी निर्वाचनमा उक्त पदमा उप्रेतीले उम्मेद्‍वारी दिने घोषणा गरेका हुन्।

उप्रेती फाईनान्स–एमबिए, योजना प्रबन्धन–एमएस एवम पिएचडी स्कलर, शेयर कोरोबारीहरुको चर्चित समूह नेपाली रबिनहुडका नेताका रुपमा वित्तिय साक्षरता, युवा स्वोरोजगार सामुदायिक बिकासका बिभिन्न गतिविधीहरु गरिरहेका छन्।

उनले २०१५ अगस्टमा नेपाल राईज अगेइन क्याम्पेनबाट भुकम्पपछि नेपाललाई पुनः निर्माणमा विश्वव्यापी पहलको अभियानमा पनि सहभागि बनेका थिए। सानै उमेरबाट सामाजिक कार्यमा सक्रिय उप्रेतीले नेपालमा राष्ट्रिय खेलहरुमा व्यवस्थापकका रुपमा पनि सेवा दिएका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *