भिमेश्वर मन्दिरमा भक्तजनको भिड

 ग्लोबल टिभि      शनिबार, माघ २४, २०७७      0

दोलखा । दोलखाको धार्मिकस्थल भिमेश्वर मन्दिरमा शनिबार भक्तजनको भिड लाग्ने गरेको छ ।

शनिबार बिहानैदेखि लामबद्ध भएर भक्तजनले पूजाआजा गर्ने गरेका छन् ।

भिमेश्वर मन्दिरमा शनिबार पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

हेर्नुहोस् बिहानै मन्दिरमा पूजा गर्न पुगेका भक्तजनको तस्वीर :

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *