प्रचण्ड राजनीतिक व्यापारी हुन् : पुरुञ्जन आचार्य(भिडियो)

उनी जता नाफा हुन्छ,त्यतै गठबन्धन गर्छन्

 ग्लोबल टिभि      बुधबार, जेष्ठ ११, २०७९      0

जेठ ११– राजनीतिक विश्लेषक पुरुञ्जन आचार्यले प्रचण्ड राजनीतिक व्यापारी रहेको बताएका छन् । उनले ग्लोबल टेलिभिजनको तक्षशिला कार्यक्रममा अन्र्तवार्ता दिने क्रममा प्रचण्ड जता नाफा हुन्छ त्यतै गठबन्धन गर्ने चरित्रको व्यक्ति रहेको समेत खुलाएका छन् । । उनको सो अन्र्तवार्ताको पूर्ण अशं आजै राति ९ः१० बजे ग्लोबल टेलिभिजनबाट प्रशारण हुँदै छ ।

पुरा जानकारीका लागि तलको भिडियो हेर्नुहोस्ः

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *