मेयर जितेपछि बालेनलाई गाडिबाटै बधाई

 ग्लोबल टिभि           0

जेठ ११– काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह उर्फ बालेन शाह विजयी भएका छन् । मतगणना सकिनुअघि नै उनले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएसँगै विजयी भएका हुन् ।

त्यससँगै उनलाई चौतर्फी बधाई तथा शुभकामना आउन थालेको छ । उनलाई एक वृद्धले गाडीको झ्यालबाट हात मिलाउँदै बधाई दिएका छन् । उनको लोकप्रियता सहरदेखि गाउँसम्म बढेको छ । उनको पुर्खौली गाउँमा विजय उत्सव समेत मनाईने भएको छ ।

काठमाडौं महानगरपालिकामा कांग्रेस र एमालेको बलियो संगठनलाई तोड्दै साह विजयी भएका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *