एम्बुलेन्स घरभित्र छिर्दा सुतिरहेकी एक वृद्ध महिलाको मृत्यु

 ग्लोबल टिभि           0

जेठ १२– सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. ७ स्थित दोलखाबाट काठमाडौं आउँदै गरेको एम्बुलेन्स अनियन्त्रीत भई रोड नजिकैको घरमा पस्दा घरमा सुतिरहकी एक वृद्ध महिलाको मृत्यु भएको छ । मन माया खड्का नाम गरेकी मृतक महिला अन्दाजी ७९,८० रहेको प्रहरीले जनाएको छ ।

बा २०च ६३२७ नम्बर प्लेट रहेको एम्बुलेन्स सडक पेटीको डेरामा पसेको हो । प्रहरीले बताए अनुसार हाल एम्बुलेन्स चालक भने फरार छन् । उनको खोजी कार्य भैइरहेको प्रहरीले बताएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *