ग्लोबल टिभि
0
जेठ १२– नेपाली कांग्रेस जेष्ठ राजनितिक सभाका सदस्य माधवमणी राजभन्डारीको निधन भएको छ ।
उनी नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति दोलखा, २०५१ सालको मध्यावदि संसदिय निर्वाचनमा दोलखा क्षेत्र नं २ वाट उम्मेद्वार तथा समाजसेवी समेत हुन् । उनी २०२३ सालदेखि नेपाली राजनीतिमा सक्रिय थिए ।
उनको आज किट्नीको क्यान्सरको कारण ७५ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको पशुपति आर्यघाटको विद्युतिय शवदाह गृहमा आजै अन्त्यष्टी गरिएको छ ।
उनको निधनले सिङ्गो नेपाली कांग्रेस पार्टिलाई ठूलो क्षेति भएको छ ।
Post Views: 1,025
Leave a Reply