ग्लोबल टिभि
0
काठमाण्डौं । चर्चित सञ्चारकर्मी रबि लामिछाने र पत्नी निकिता पौडेलमा कोरोना संक्रमण पुष्टि भएको छ ।
ट्वीट गर्दे लामिछानेले उक्त कुराको जानकारी गराएका हुन् । उनले दुबैको स्वास्थ्य सामान्य रहेको पनि जानकारी गराएका छन् ।
Post Views: 1,605
Leave a Reply