सञ्चारकर्मी रबि लामिछाने दम्पती कोरोना संक्रमित

 ग्लोवल टि.भी.      बिहिबार, कार्तिक १३, २०७७      0

काठमाण्डौं । चर्चित सञ्चारकर्मी रबि लामिछाने र पत्नी निकिता पौडेलमा कोरोना संक्रमण पुष्टि भएको छ ।
ट्वीट गर्दे लामिछानेले उक्त कुराको जानकारी गराएका हुन् । उनले दुबैको स्वास्थ्य सामान्य रहेको पनि जानकारी गराएका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *