एसपीपीमा सामेल हुन कुनै देशलाई भनिएको छैनः अमेरिकी दूतावास

 ग्लोबल टिभि      मङ्लबार, जेष्ठ ३१, २०७९      0

जेठ ३१– नेपालस्थित अमेरिकाको दूतावासले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सामेल हुन कुनै देशलाई नभनेको स्पष्टीकरण दिएको छ ।

मंगलबार दूतावासले एसपीपीमा सामेल हुन कुनै देशलाई नभनेको स्पष्टीकरण दिएको हो । तर कुनै देशबाट माग भएमा सामेल गराउने दूतावासले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *