श्रीमतीको हत्या अभियोगमा पक्राउ

 ग्लोवल टि.भी.      बुधबार, माघ २८, २०७७      0

पर्वत । पर्वतमा आफ्नै श्रीमती हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जलजला गाउँपालिका(४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियार रहेका छन् ।

परियारले ३४ वर्षीया श्रीमती सन्तु जलारीको धुलेपालसिङस्थित जंगलमा हत्या गरेको प्रहरीको भनाइ छ ।घरायसी विवादको क्रममा परियारले श्रीमतीको हत्या गरेको सूचनाको आधारमा उनलाई मंगलबार नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *