मन्त्री झाँक्रीले नयाँ पाटी नखाल्ने घोषणा

 ग्लोबल टिभि      शनिबार, असार ११, २०७९      0

असार ११– संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिएका नेकपा (एकीकृत समाजवादी)का ६ नेताले हस्ताक्षर फिर्ता लिएका छन् ।

निवेदन दिनेमध्ये स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सासंद निरा जैरुले भने हस्ताक्षर फिर्ता गरेका छैनन् ।

ययै बीच सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नयाँ पार्टी खोल्ने भने हल्ला चले पनि उनले तत्काल कुनै पार्टी नखोल्ने बताएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै आफूले कुनै पनि पार्टी नखोल्ने बताएकी हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *