महिला हिंसा विरुद्ध मेचीकाली बुहारी संयुक्त आवाजको प्रर्दशन

 ग्लोवल टि.भी.      बिहिबार, फाल्गुन ६, २०७७      0

काठमाडौं । बालबालिका तथा महिला हिंसा विरुद्ध मेची महाकाली बुहारी संयुक्त आवाजले मकवानपुरमा प्रदर्शन गरेको छ । छोरीलाई बाँच्ने अधिकार देउ भन्दै बिहिबार मकवानपुरको हेटौंडामा प्रदर्शन गरेका हुुन् ।

सुन्दर समाजको संकल्पका लागि छोरीहरु बच्नु पर्छ भन्दै मेची महाकाली बुहारी संयुक्त आवाजले अभियान नै थालेर महिला हिंसा विरुद्धका विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको संस्थाकी बागमती प्रदेश संयोजक बिनिता अधिकारी काफ्लेले जानकारी दिइन् ।

यो मुुलुकमा छोरीहरु समेत रहेको हेक्का गर्न प्रधानमन्त्री र राष्ट्रपतीलाई खवरदारी समेत गरेको संयोजकअधिकारीको भनाई छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *