समाजसेवी दाहालको मृत्यु

 ग्लोवल टि.भी.      शुक्रबार, फाल्गुन ७, २०७७      0

आखलढुङ्गा जिल्ला नेपाली कांग्रेसका नेता तथा जे .पी प्रतिष्ठानका संस्थापक अध्यक्ष मित्रसेन दाहालको मृत्यु भएको छ ।

हृदयाघात भए पछि चावहिल स्थित ओम अस्पतालमा भर्ना गरिएका दाहालको उपचारका क्रममा निधन भएको हो ।

दुवै मृगौला फेल भएर नियमित उपचार गराइरहेका दाहाललाई केही समय अघि कोरोना संक्रमण भएको थियो । कोरोना जितेका उनलाई ३ दिन अघि कोरोना खोप लगाइएको थियो ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *