झाक्री खुलेरै माधव र मेटमणिको विरोधमा उत्रिन, यस्तो सम्म भनिन्… (भिडियो सहित)

झाक्री, माधव र मेटमणिको छैन राम्रो सम्बन्ध, किन ?

 ग्लोवल टि.भी.      सोमवार, साउन २३, २०७९      0

साउन २३-विकास आचार्य,निर्वतमान सहरी बिकास मन्त्री रामकुमारी झाक्री पुनः चर्चामा छिन् । यसपटक उनको चर्चा सहरी विकास मन्त्रालयको काम प्रति अस्वभाविक चासो राखेपछि भएको हो । जबकी उनकै पार्टीको भागमा सहरी बिकास मन्त्रालय छ र मेटमणि चौधरी मन्त्री हुनुहुन्छ । उनको दुखेसो छ– आफूले गरेका रिफर्मका कामहरू बर्तमान मन्त्रीले उल्टई दिएको भन्ने ।

हेर्नुहोस भिडियो:

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.