ज्ञानेन्द्र शाही जुम्लाबाट चुनावमा उठ्ने(भिडियो सहित)

 ग्लोवल टि.भी.      सोमवार, साउन २३, २०७९      0

साउन २३-सुनिता बास्कोटा,सरकारले चुनावको मिति घोषणा गरेसँगै उम्मेदवारी घोषणा गर्ने क्रम शुरु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् । शाहीले मंसीरमा हुने चुनावका लागि आज उम्मेदवारी घोषणा गरेका हुन् ।

हेर्नुहोस भिडियो :

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.