माग पुरा नभएपछी काठमाडौ फर्किए नवलपरासीका मिटरब्याज पिडित (भिडियो सहित)

 ग्लोबल टिभि      बिहिबार, साउन २६, २०७९      0

साउन २६-कैलाश कठायत ,मिटर ब्याजमा पैसा दिएर जग्गाकब्जा गरेका साहूलाई कारबाहीको माग राख्दै नवलपरासीको सुस्ताबासी पुनः आन्दोलित छन् ।

गत असारमा काठमाडौमै आएर आन्दोलनको सुरुवात गरेका उनीहरुलाई माग सम्बोधन गर्ने आश्वासन दिएर सरकारले गाउँ फर्काएको थियो । तर सरकार उदासिन बनेको आरोप लगाउदै पुनः काठमाडौ फर्केर उनीहरुले आन्दोलन थालेका छन ।

हेर्नुहोस भिडियो :

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *