ग्लोबल टिभि
शनिबार, साउन २८, २०७९
0
साउन २८– काठमाडौँको सुन्दरीजलबाट बागमतीमा खसेका युवकलाई प्रहरीले उद्धार गरेको छ ।
शनिबार दिउँसो सुनसरी घर भएका २७ वर्षका सन्देश कार्की बागमतीमा खसेका थिए । स्थानीयले मानिस नदीमा खसेको सूचना दिएपछि पुगेको प्रहरीले उनलाई उद्धार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए ।
Post Views: 438
Leave a Reply