जुम्लामा आफूलाई स्थापित गर्दै ज्ञानेन्द्र

 ग्लोबल टिभि      शुक्रबार, भदौ ३, २०७९      0

भदौ ३– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाही यतिबेला मंसिर ४ गते हुने निर्वाचनका लागि जुम्लामा छन् । स्थानीय चुनावमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको बलियो गढ मानिएको जिल्लामा चुनाव लड्ने योजना बनाएका हुन् ।

जुम्लामा आठ स्थानीय तहमध्ये एक स्वतन्त्र, दुई माओवादी केन्द्र र पाँच स्थानीय तहमा नेपाली काँग्रेसले जितेको थियो । तर, अहिले जिल्लामा राप्रपालाई स्थापित गर्न ज्ञानेन्द्र शाही जिल्लामा पुगेका छन् । उनले जिल्लाका सबै स्थानीय तहमा पुगेर आफूलाई प्रस्तुत गरेका छन् । जिल्लामा अन्य पार्टी स्थापित भएपनि आफूलाई जनताले सहयोग गर्ने उनको विश्वास छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *