ग्लोवल टि.भी.
मङ्लबार, कार्तिक १८, २०७७
0

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंको ओमबहालबाट झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेललाई सोमबार राति पक्राउ गरेको छ ।
उनीहरुको साथबाट प्रहरीले श्रोत नखुलेको एक करोड रुपैयाँ बरामद गरेको छ । बरामद गरिएको हुण्डीको रकम विदेश पठाउन लागिएको प्रहरीको आशंका छ ।

Leave a Reply