हुण्डी कारोबारमा संलग्न तीन जना एक करोड सहित पक्राउ

 ग्लोवल टि.भी.      मङ्लबार, कार्तिक १८, २०७७      0

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंको ओमबहालबाट झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेललाई सोमबार राति  पक्राउ गरेको छ ।

उनीहरुको साथबाट प्रहरीले श्रोत नखुलेको एक करोड रुपैयाँ बरामद गरेको छ । बरामद गरिएको हुण्डीको रकम विदेश पठाउन लागिएको प्रहरीको आशंका छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *