सरकारका प्रवक्ता भन्छन्, ‘प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न’

‘प्रमको राजीनामा माग्नेहरुले राजनीतिबाटै सन्यास लिँदा हुन्छ’

 ग्लोबल टिभि      सोमवार, फाल्गुन १७, २०७७      0

सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्चको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोकेको बताएका छन् ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले प्रधानमन्त्री के.पी.ओलीले पदबाट राजीनामा नगर्ने स्पष्ट पारेका हुन् । राष्ट्रपतिबाट प्रतिनिधिसभाको बैठक आह्वान भईसकेकाले संसदीय प्रक्रियाबाट प्रधानमन्त्री अघि बढ्ने उनले स्पष्ट पारे ।

प्रधानमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्नेहरुले राजनीतिबाटै सन्यास लिन पनि उनले सुझाव दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *