नेपालमा समानुपातिक निर्वाचन प्रणालीको कुनै काम नै छैन : शेरबहादुर तामाङ(भिडियो)

 ग्लोबल टिभि      मङ्लबार, अशोज ४, २०७९      0

असोज ४– नेकपा एमालेका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री शेरबशहादुर तामाङले नेपालमा समानुपातिक निर्वाचन प्रणालीको कुनै काम नरहेको बताएका छन् ।

उनले ग्लोबल टेलिभिजनको तक्षशिला कार्यक्रममा अन्र्तवार्ता दिने क्रममा सो कुरा बताएका हुन् । उनको सो अन्र्तवार्ताको पूर्ण अशं आजै राति ९ः१० बजे ग्लोबल टेलिभिजनबाट प्रशारण हुँदै छ ।

थप कुराका लागि तलको भिडियो हेर्नुहोस्

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *