राष्ट्रपति पदमा बसिरहन योग्य हुनुहुन्न : झलनाथ खनाल

 ग्लोबल टिभि      बुधबार, अशोज ५, २०७९      0

असोज ५-  नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारी पदमा बस्नका लागि अयोग्य भएको बताएका छन् ।

संविधानअनुसार सपथ खाएको राष्ट्रपति संविधानको संरक्षक र पालक भएको भन्दै उनैबाट संविधान उलंघन भएपछि अब पदमा बसिरहनु उचित नहुने खनालको तर्क छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *