यो चुनावमा उठ्नुको कुनै औचित्य छैन
ग्लोबल टिभि
0
असोज ५– नेपाली कांग्रेसका नेता विपिन कोइरालाले यो चुनाव पार्टीको चुनाव नभएर ठेकेदारको पैसाको किनबेचको चुनाव भएको बताएका छन् । उनले यो चुनावको कुनै औचित्य समेत नरहेको बताएका छन् ।
उनले ग्लोबल टेलिभिजनको तक्षशिला कार्यक्रममा अन्र्तवार्ता दिने क्रममा सो कुरा बताएका हुन् । उनको सो अन्र्तवार्ताको पूर्ण अशं आजै राति ९ः१० बजे ग्लोबल टेलिभिजनमा प्रशारण हुँदै छ ।
थप जानकारीका लागि तलको भिडियो हेर्नुहोस्:
Post Views: 957
Leave a Reply