सस्तोमा इन्टरनेट दिन डिशहोमको अफर सार्वजनिक

 ग्लोबल टिभि      बिहिबार, अशोज ६, २०७९      0

असोज ६– डिशहोम फाइवरनेटले नयाँ ब्याण्डविथका साथ आकर्षक मूल्यमा ‘फास्टेस्ट इन्टरनेट’ प्याकेज ल्याएको छ । फेस्टिभ फाइबरनेट नाम दिइएको अफरअनुसार ८७० रुपैयाँ प्रतिमहिनामा २०० एमबीपीएसको इन्टरनेट प्याकेज उपलब्ध हुने कम्पनीले जनाएको छ ।

त्यस्तै प्रति महिना रु ५९५ मा ७५ एमबीपीएस रु ६८७ मा १०० एमबीपीएस, ८२४ मा १५० एमबीपीएस र रु (१६ मा २५) एमबीपीएसका प्याकेजहरु उपलब्ध हुने छ । यो अफरअनुसार एक बर्षको जडान गर्ने ग्राहकले ५जी डुअल ब्यान्ड राउटर पनि सित्तैमा पाउन सक्नेछन् ।

साथै इन्टरनेटसँगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले रु २५० प्रति महिनामा डिसहोम आई टिभीको सेवा पाउनेछन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *