मासु खान मन लागेमा प्राणीको अनुमति लिएर मात्र खान मिल्छ : स्वामी रुपेश्वर गौर दास(भिडियोसहित)

 ग्लोबल टिभि           0

असोज १०– स्वामी रुपेश्वर गौर दासले मासु खान मन लागेमा प्राणीको अनुमति लिएर मात्र खान मिल्ने बताएका छन् । उनले ग्लोबल टेलिभिजनको तक्षशिला कार्यक्रममा अन्र्तवार्ता दिने क्रममा सो कुरा बताएका हुन् । उनको सो अन्र्तवार्ताको पूर्ण अशं आजै राति ९ः१० बजे ग्लोबल टेलिभिजनबाट प्रशारण हँदै छ ।
थप जानकारीका लागि तलको भिडियो हेर्नुस्ः

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *