काठमाडौंमा बलि चढाउन ल्याएको राँगोले लखेटेपछि गोली हानेर मारियो

 ग्लोबल टिभि           0

असोज १६– काठमाडौंको माकलबारीमा बलि चढाउन ल्याएको राँगोले मान्छेलाई लखेटेपछि गोली हानेर मारिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार सो राँगोलाई दुई राउन्ड गोली प्रहार गरिएको हो ।

आज बिहान गोकर्णेश्वर नगरपालिकामा फूलपाती भित्र्याउन बलि दिन राखिएको राँगो बाँधेको डोरी चुँडाएर भागेको थियो । सो क्रममा मान्छेलाई लखेटेपछि भागादौड मच्चिएको थियो ।

यसअघि पनि काठमाडौंमा राँगालाई गोली हानेर मारिएका घटनाहरू छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *