ग्लोबल टिभि
सोमवार, अशोज १७, २०७९
0
असोज १७– नेकपा माओवादी केन्द्रले प्रवक्ता कृष्णबहादुर महराको नाम समानुपातिकको सूचीबाट हटाएको छ।
माओवादी पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार महरा आफैंले नाम हटाउन भनेपछि समानुपातिकको सूचीबाट हटाइएको हो।
माओवादीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा महराको नाम १ नम्बरमा थियो।
Post Views: 446
Leave a Reply