राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि शिक्षण अस्पतालमा

 ग्लोबल टिभि      शनिबार, अशोज २२, २०७९      0

असोज २२– राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ भएकी छन् । राष्ट्रपति भण्डारी अस्वस्थ बनेपछि अस्पतालमा चेकजाँच भइरहेको छ । उनको त्रिवि शिक्षण अस्पतालमा चेकजाँच भइरहेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *