सुदूरपश्चिममा कांग्रेसबाट क–कस्ले पाए टिकट ? (सूचीसहित)

 ग्लोबल टिभि           0

असोज २२– नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभाका लागि ८ जना उम्मेदवारको टुंगो लगाएको छ ।

सत्तारुढ गठबन्धनबीच सुदूरपश्चिममा १६ मध्ये कांग्रेसले ९, नेकपा माओवादी केन्द्रले ४ र नेकपा एकीकृत समाजवादीले ३ सिट लिने सहमति भएको छ ।

जस अनुसार आफ्नो भागमा परेका ९ मध्ये ८ सिटमा उम्मेद्वार टुंगो लगाएको कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले जानकारी दिए ।

प्रतिनिधि सभातर्फः

डडेलधुरा – शेरबहादुर देउवा,

अछाम–२ मा पुष्पबहादुर शाह,

कञ्चनपुर–२ मा एनपी सावद,

कञ्चनपुर–३ मा रमेश लेखक,

कैलाली–१ मा रामजनम चौधरी,

बाजुरामा बद्री पाण्डे,

कैलाली–४ मा वीरबहादुर बलायर

कैलाली–५ मा डिल्लीराज पन्त ।

प्रदेश सभातर्फः

बाजुराको एउटा प्रदेशसभामा पदम शाही

अछामको १ को क मा मेघराज खड्का,

डडेलधुरा ख मा गोविन्द बोहरा,

दार्चुलाको एउटा प्रदेश सभामा विक्रम धामी

कैलाली ५ ख मा प्रकाश देउवा (आरजु राणाका स्वकीय सचिव) ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *