एमाले गुलामहरुको पार्टी होः प्रभू शाह

 ग्लोबल टिभि           0

असोज २५– पूर्व एमाले नेता प्रभू शाहले एमाले गुलामहरुको पार्टी रहेको बताएका छन् । उनले ग्लोबल टेलिभिजनको तक्षशिला कार्यक्रममा अन्र्तवार्ता दिने क्रममा सो कुरा बताएका हुन् । उनको सो अन्र्तवार्ताको पूर्ण अशं आजै राति ९ः१० बजे ग्लोबल टेलिभिजनबाट प्रशारण हुँदै छ ।

थप कुराको लागि तलको भिडियो हेर्नुहोस्ः

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *