निर्वाचन आयोगद्वारा प्रतिनिधिसभाका उम्मेदवारको विवरण सार्वजनिक (सूचीसहित)

 ग्लोबल टिभि      मङ्लबार, अशोज २५, २०७९      0

असोज २५– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकाहरूको विवरण सार्वजनिक गरेको छ ।

आयोगले मंगलबार साँझ प्रतिनिधिसभातर्फ २,५३१ जनाको नामावली सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभाका उमेदवारको विवरण

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *