प्रधानमन्त्री देउवाले गरे जसपाका चार मन्त्रीको बर्खास्त

 ग्लोबल टिभि           0

असोज २७– प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीको तर्फबाट मन्त्री भएका चार जनालाई बर्खास्त गरेका छन् ।

नेकपा एमालेसँग जसपाले चुनावी गठबन्धन गरेपछि देउवाले मन्त्रीहरु राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई हटाएका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *