१ जना गम्भीर घाईते
ग्लोबल टिभि
0
file photo
कात्तिक १- झापाकाे गाैरादह नगरपालिका ८ बैरातीमा गाेली चलेको छ । गोलि लागेर १ जनाकाे मृत्यु भएको छ भने १ जना गम्भीर घाईते भएका छन् । स्थानिय हेमराज शाहमाथि आफ्नै काकाले गाेलि प्रहार गरेका हुन् । गाेलि हान्ने क्रममा भतिजाे हेमरमजलाई गाेलि हानेर काका आफैले आफुमाथि गाेलि प्रहार गरेकाे प्रहरिले जनाएकाे छ । घटनास्थलबाट पेस्ताेल बरामद गरिएकाे छ ।
Post Views: 1,056
Leave a Reply