झापाकाे गाैरादह नगरपालिका ८ बैरातीमा गाेली चल्याे, १ जनाकाे मृत्यु

१ जना गम्भीर घाईते

 ग्लोबल टिभि      मङ्लबार, कार्तिक १, २०७९      0
file photo

कात्तिक १- झापाकाे गाैरादह नगरपालिका ८ बैरातीमा गाेली चलेको छ । गोलि लागेर १ जनाकाे मृत्यु भएको छ भने १ जना गम्भीर घाईते भएका छन् ।                                    स्थानिय हेमराज शाहमाथि आफ्नै काकाले गाेलि प्रहार गरेका हुन् । गाेलि हान्ने क्रममा भतिजाे हेमरमजलाई गाेलि हानेर काका आफैले आफुमाथि गाेलि प्रहार गरेकाे प्रहरिले जनाएकाे छ । घटनास्थलबाट पेस्ताेल बरामद गरिएकाे छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *