काठमाडौंमा भुकम्पको धक्का महसुस

 ग्लोबल टिभि      बुधबार, कार्तिक २, २०७९      0

कात्तिक २– काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। बुधबार दिउँसो ३ बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो ।  भूकम्पको धक्का धादिङ, गोरखा,  चितवन, बनेपामा मनि महसुस भएको छ । भूकम्प कति रिक्टरस्केल र कहाँ केन्द्रबिन्दु भएर गयो भन्नेबारे जानकारी प्राप्त हुन बाँकी छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *