विगतमा जस्तो रौनक देखिएन पशुपति

 ग्लोवल टि.भी.      बिहिबार, फाल्गुन २७, २०७७      0

हिन्दू धर्मावलम्बीको महान् पर्व महाशिवरात्री पशुपतिनाथसहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआरधना गरी मनाइँदैछ । पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनहरुकोे घुइँचो लागेको छ ।

तर विगतमा जस्तो महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा रौनक भने देखिएको छैन। पाशुपत क्षेत्रमा भक्तजनहरुको घुइँचो लागेपनि कोरोना महामारीका कारण मन्दिरमा कुनै सजावट भने गरीएको छैन ।

फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री हिन्दूहरूको मुख्य पर्व । यो भगवान शिवको प्रमुख पर्व पनि हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *