ग्लोबल टिभि
0
हिन्दू धर्मावलम्बीको महान् पर्व महाशिवरात्री पशुपतिनाथसहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआरधना गरी मनाइँदैछ । पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनहरुकोे घुइँचो लागेको छ ।
तर विगतमा जस्तो महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा रौनक भने देखिएको छैन। पाशुपत क्षेत्रमा भक्तजनहरुको घुइँचो लागेपनि कोरोना महामारीका कारण मन्दिरमा कुनै सजावट भने गरीएको छैन ।
फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री हिन्दूहरूको मुख्य पर्व । यो भगवान शिवको प्रमुख पर्व पनि हो ।
Post Views: 1,280
Leave a Reply