पत्रकार सुशील शर्माको निधन

 ग्लोबल टिभि      शुक्रबार, फाल्गुन २८, २०७७      0

काठमाडौं । चर्चित पत्रकार सुशील शर्माको निधन भएको छ ।

स्वास्थ्यमा समस्या देखिए पछि काठमाडौंको ओम अस्पतालमा भर्ना भएका ६३ वर्षिय शर्माको आज निधन भएको हो । लामो समय बीबीसी नेपाली सेवामा काम गरेका उनले निवृत्त भए पछि स्वतन्त्र पत्रकारिताको माध्यमवाट अर्थ राजनीतिक विषयमा कलम चलाउदै आएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *