करेन्ट लागेर पाल्पामा एकजनाको मृत्यु

 ग्लोबल टिभि      मङ्लबार, कार्तिक ८, २०७९      0

कात्तिक ८– पाल्पाको रामपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको रामपुर नगरपालिका वडा नं. ९ जब्गादीका २९ वर्षीय विष्णुबहादुर श्रेष्ठ घर नजिकै दवबदवेको रुखमा घाँस काट्ने क्रममा सोमबार बेलुका बिजुलीको तारमा परी करेन्ट लागेर घाइते भएको र उपचारको लागि पाल्पा अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाको प्रवक्रा डीएसपी वीरेन्द्र थापाले जानकारी दिए । घाँस काट्ने क्रममा उनले एक्कासी थ्रीफेज छुुन पुगेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *