ग्लोबल टिभि
0
बाँकेको राप्ती सोनारी गाउँपालिका–३ बैसामा बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । दुर्घटनामा परि एकजना गम्भीर घाइते भएका छन्।
ना३ख ९७५९ नम्बरको बस शुक्रबार राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस राप्ती सोनारीबाटै दाङको देउखुसी दुलही पु¥याउन हिँडेको थियो । दुर्घटनामा घाइते हुने सबै राप्ती सोनारीकै रहेको र उनीहरुको कोहोलपुर मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
Post Views: 1,169
Leave a Reply