ग्लोबल टिभि
आइतवार, कार्तिक १३, २०७९
0
कात्तिक १३– अभिनेता दीपकराज गिरीले आगामी मंसिर ४ हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा आफूले ६० वर्ष काटेका उम्मेदवारलाई भोट नदिने बताएका छन् । । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै यस्तो धारणा राखेका हुन् ।
उनले सबै फूल गुलाफ नहुने भन्दै सबै स्वतन्त्र उम्मेदवार बालेन नहुने तर्क समेत अगाडि सारेका छन् । ६० वर्ष काटेकालाई भोट हालेर आफ्नो भोट खेर नफाल्ने समेत उनले बताएका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन्:
‘सबै फूल गुलाफ हुँदैनन्
सबै स्वतन्त्र बालेन हुँदैनन्
आफ्नो भोट खेर फाल्दिन
६० काटेकालाई हाल्दै हाल्दिन ’
Post Views: 575
Leave a Reply